मनोरञ्जन

बिवाहलाई लिएर कार्तिक आर्यनले गरे यस्तो खुलासा भने , मलाई ममिसंग..........

बिवाहलाई लिएर कार्तिक आर्यनले गरे यस्तो खुलासा भने , मलाई ममिसंग..........

एजेन्सी।  चलचित्रका साथै बलिउडका अभिनेता कार्तिक आर्यन आफ्नो व्यक्तिगत जीवनमा पनि पछिल्लो समय चर्चामा रहेका छन।  त्यसै माथि अभिनेत्री सारा अलि खानसंगको प्रेम सम्बन्धका कारण उनको चर्चा बलिउडमा झनै चुलिएको छ।  यसै बिच कार्तिकले सारासंगको विवाहलाई लिएर एक खुलासा गरेका छन। 

हालै मात्र चलचित्र 'पति पत्नी और वो' को सन्दर्भमा एक कार्यक्रममा बिवाहका बारेमा सोध्दा कार्तिकले 'यो कुरा मम्मीलाई सोध्नुपर्छ म अहिले आफ्नो करियरलाई नै फोकस गरिरहेको छु ' 

सारा र कार्तिकको सम्बन्धलाई लिएर अभिनेता सैफ अलि खानले पनि यसो भनेका छन 'सारा व्यक्तिगत रुपमा एकदम असल मान्छे हो उसलाई राम्रोसंग थाहा छ के सहि के गलत यहि हिसाबले उसले रोजेको र खोजेको उसको प्यार कार्तिक पनि असल नै हुनुपर्छ।  

कामको कुरा गर्दा सारा र कार्तिक इम्तियाज अलीको फिल्ममा देखिदैछन।  लव आजकलको सिक्वेल भनिएको यस फिल्मको नाम 'आज कल' राखिएको छ। त्यस्तै कार्तिक पनि पति पत्नी और ओ का अलावा चलचित्र दोस्ताना २ , भुल भुलैया २ मा देखिदै छन।     

विशेष