‘मेलम्चीको पानी एक वर्षभित्र काठमाडौंमा’

काठमाडौंः मेलम्ची खानेपानी आयोजना निर्माण सम्पन्न भई काठमाडौं उपत्यकामा पानी ल्याउने भनेर सरकारले विगतमा बारम्बार समयसीमा तोक्दै आए पनि आयोजना अलपत्र छ।
सरकारले नयाँ ठेकेदारलाई बाँकी कामको जिम्मा लगाएपछि फेरि १ वर्षमा पानी ल्याउने मिति तोकिने भएको छ।
खानेपानी मन्त्रालयले आगामी १ वर्षभित्रमा मेलम्चीको पानी उपत्यकामा ल्याउने गरी तयारी गरिरहेको जनाएको छ। यो खबर आजको कारोबार दैनिकबाट लिइएको हो ।
मेलम्ची खानेपानी आयोजना काठमाडौं