चितवनबाट समातिए विप्लव नेता गुणराज लोहनी

काठमाडौंः नेत्रबिक्रम चन्द ‘विप्लव’ नेकपाका प्रतिबन्धित नेता गुणराज लोहनी चितवनबाट पक्राउ परेका छन् ।
उनलाई मंगलवार बिहान चितवनबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको हो। अहिले प्रहरीले उनको घरमा खानतलासी गरिरहेको छ ।
विप्लप समूहका केन्दीय सदस्यमा जिम्मेवार लोहनीको स्वास्थ्यमा समस्या देखिएपछि विप्लवले एक बिज्ञप्ति जारी गर्दै उनलाई जिम्मेवारीबाट मुक्त गरेको जनाएको थियो ।
नेत्रबिक्रम चन्द ‘विप्लव’ चितवन गुणराज लोहनी