मनोरञ्जन

पर्दामा एकसाथ देखिदै रणवीर-दीपिका, दर्शकले कतिको रुचाउलान् ?

पर्दामा एकसाथ देखिदै रणवीर-दीपिका, दर्शकले कतिको रुचाउलान् ?

एजेन्सी।  तमाशा,  ये जवानी है दीवानी लगायतका चलचित्रमा एकसाथ काम गरिसकेका अभिनेता रणवीर कपूर र दीपिका पादुकोण एक पटक फेरी एकसाथ चलचित्रको पर्दामा देखिने भएका छन। 

निर्देशक लव रंजनको आगामी चलचित्रमा यी दुई एकसाथ देखिने बताईएको छ।  कमेडी रोमान्टिक बेसमा निर्माण हुने यस चलचित्रको छायांकन आउदो फेब्रुअरीबाट हुने बताईएको छ।  

कामको कुरा गर्दा दीपिका यतिबेला चलचित्र 'छपाक' र ८३ मा व्यस्त छिन् भने रणवीर चलचित्र 'ब्रह्मास्त्र' मा ब्यस्त छन।  यो संगै रणवीर र दीपिकाले काम गरेको यो चौंथो फिल्म हुनेछ।   

रणवीर कपुर दीपिका पादुकोण

विशेष