राशिफल

आज कात्तिक ७ गते बिहिवार तपाईका लागि कस्तो रहला ? हेर्नुहोस आजको राशिफल

आज कात्तिक ७ गते बिहिवार तपाईका लागि कस्तो रहला ? हेर्नुहोस आजको राशिफल

आज मिति २०७६ साल कात्तिक महिनाको ७ गते बिहिवार, तद अनुसार सन् २०१९ अक्टोबर २४ तारिख, तपाईका लागि कस्तो रहला ? हेर्नुहोस तपाईको आजको राशिफल 

मेष 

स्वास्थ्यका दृष्टिकोणले समेत राम्रो समय छ । आर्थिक लाभ हुनेछ, मान सम्मान पनि पाउन सकिन्छ । व्यापार व्यवसायका क्षेत्रबाट मनग्य लाभ पाउन सकिने छ।  

वृष

काम बन्नाले मन रमाृउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्म कर्ममा मन जानेछ।  

मिथुन

व्यापारबाट राम्रै आम्दानी हुनसक्छ ।ै नसोचेको काम बन्ने छ, प्रियसाथीसंग पनि भेटघाट होला ।पढाइ लेखाइमा सफलता मिल्नेछ।  

कर्कट

खानामा सचेत रहनु पर्ने दिन छ । अनावस्यक झमेलामा परिएला, यात्राको क्रममा सावधान रहनु होला । पारिवारिक असमझदारी बढ्नेछ।  

सिंह

काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन्, अन्नलाभ होला, अनौठो खबर सुन्न पाइएला । आर्थिक कमजोरीले आवश्यकताहरु परिपूर्ति गर्ना सकिने छैन।  

कन्या

आयआर्जन हुने दिन छ , यात्राको संभावना छ, नउठ्ने पैसा उठेर मनमा कता कता हर्ष छाउनेछ । माया प्रेममा अविश्वास बढ्ने योग रहेकोले ख्याल गर्नुहोेला

तुला

घरमा पाहुना आगमनको दिन छ, धनको लाभ होला । साथै रमाइलो यात्राको पनि योग रहेको छ । स्वास्थ्य अनुकुल रहला 

वृश्चिक

सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने समय छ । प्रेम तथा मित्रताको बन्धन कसिने समय रहेको छ।  

धनु

आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ, स्वास्थ्य कमजोर छ, सोचेकोे काम समयमै सम्पन्न नहोला ।विशिष्ट व्याक्तिहरलाई आफ्नो बहसमा ल्याएर काम लिन सकिनेछ । 

मकर

पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढनेछ । माता पितासंगको भेटघाटले मनमा हर्ष उल्लास छाउनेछ । सामाजिक मान प्रतिष्ठामा वृद्धि हुनेछ।  

कुम्भ

पैसा कमाउने योग छ । पारिवारिक सुख मिल्ने दिन छ भने ब्यापारमा पनि फाइदाकै योग रहेको देखिन्छ । दाम्पत्य जीवनमा खुसियाली छाउने छ।  

मीन

मनमा उदासिन्ता बढने काममा अवरोध सिर्जना गर्नेहरु सकृय हुनेछन विस्वास गरेकाले धोका दिेनेछन । प्रतिष्पर्धामा बिजयी भइने छ।  समग्रमा तपाईका लागि आजको दिन सुखद नै रहने छ।  

 

विशेष