मनोरञ्जन

बन्ने भयो 'अन्तरे'

बन्ने भयो 'अन्तरे'

काठमाडौँ।  चलचित्र 'अन्तरे' को निर्माण घोषणा गरिएको छ।  रेड आइज फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई अनुराग निर्देशक सत्यराज चौलागाईले निर्देशन गर्ने बताईएको छ।  

कमेडी तथा समसामयिक बिषयवस्तुमा निर्माण हुन लागेको अन्तरे मा राज पण्डित र सुवास राइको लगानी रहनेछ।  फिल्ममा नाम चलेकै कलाकारहरु रहने भएता पनि तिहार पछि कलाकारहरु फाइनल गरिने बताईएको छ। 

सत्यराज बिगत १२ बर्षदेखी फिल्म क्षेत्रमा नै सक्रिय रहेका छन।  

 

चलचित्र घोषणा अन्तरे निर्माण

विशेष