मनोरञ्जन

लाखौ खर्च भएको थियो यी सेलिब्रेटीको बिवाहको कार्डमा, जसले सामान्य व्यक्तिको बिवाह नै सम्पन्न हुन्थ्यो

लाखौ खर्च भएको थियो यी सेलिब्रेटीको बिवाहको कार्डमा, जसले सामान्य व्यक्तिको बिवाह नै सम्पन्न हुन्थ्यो

यसै वर्ष बलिउडका केहि चलेका कलाकारहरु बिवाह गरेका छन।  यिनीहरुको बिवाहको लामो समयसम्म चर्चा हुनुका केहि कारणहरु पनि रहेका छन।  बिवाहकै सन्दर्भमा आज हामी विवाहका केहि महंगा कार्डका बारेमा कुरा गर्न जादै छौं , यी कार्डमा यति खर्च गरिएको छ कि जसको निर्माणमा एक माध्ययम बर्गीय परिवारको बिवाह नै सम्पन्न हुन्छ।  

पु​लकित सम्राट र रोहिरा

पु​लकित सम्राट र रोहिराको बिवाहको कार्ड आकर्षक र फरक शैलीमा निर्माण गरिएको थियो।  यसमा २.८ मिलियन डलर खर्च भएको थियो।  पुलकितको विवाहको कार्डमा बलिउडका केहि चर्चित डायलग लेखिएको थियो।  

विवेक ओबेराय र प्रियंका अल्वा

यी दुईको विवाहको कार्डको मुल्य १.८ मिलियन  डलर थियो।  यस कार्डमा सुन, रत्न र हस्तनिर्मित कागजको प्रयोग गरिएको थियो।  जुन हेर्दा अत्यन्तै आकर्षक थियो। यो कार्ड करिब २००० बढी पाहुनालाई बाडिएको थियो।

शिल्पा शेट्टी र राज कुंद्रा

 यी दुईको विवाहको कार्ड रातो रंगको थिममा आधारित थियो।  यसका अलावा कार्डमा चकलेट पनि सामबेश गरिएको थियो।  यो कार्डको मुल्य ६  मिलियन थियो। 

अभिषेक बच्चन र ऐश्वर्या राय

अभिषेक बच्चन र ऐश्वर्या राय बच्चनको विवाहको कार्ड साधारण थियो तर महँगो थियो।  उनीहरुका विवाहको कार्डमा चकलेट र गणेशको मुर्ति थियो।  जसको मुल्य ५ मिलियन डलर परेको थियो।  

शाहिद कपूर र  मीरा राजपूत

यी दुईको विवाहको कार्ड शाही अन्दाजमा छापिएको थियो।  जुन सफा तर सुनौलो बाकसमा थियो।  यसको मुल्य ४.५ मिलियन डलर थियो।  

विराट कोहली र अनुष्का शर्मा

यिनीहरुको विवाहको कार्ड  पेस्टल हेज र फ्लोरलका साथ साथै  ऐक्रेलिकमा आधारित सुनमा सेट गरिएको थियो। कार्डलाई हातले तयार गरिएको चकलेटसंग समावेश गरिएको थियो। यसको मुल्य ६.५ मिलियन डलर परेको थियो।  

 

 

 


 

 


  

 

बलिउड सेलिब्रेटी बिवाहको कार्ड

विशेष