खोटाङमा बस दुर्घटना, १२ जना घाइते

दिक्तेलः खोटाङको सदरमुकाम दिक्तेलबाट मोरङको विराटनगर जाँदै गरेको बस दुर्घटना भएको छ ।
को १ ख ६३२० नम्बरको बस खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० कामीडाँडामा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार परी १२ जना घाइते भएका छन् ।
घाइतेहरुलाई उद्धार गरी जिल्ला अस्पताल खोटाङ लगिँदै गरेको जनाइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ।
खोटाङ बस दुर्घटना