मुख्य समाचार

महरामाथि मुद्दा चलाउने–नचलाउनेबारे आज लाग्ने छ टुंगो

महरामाथि मुद्दा चलाउने–नचलाउनेबारे आज लाग्ने छ टुंगो

काठमाडौंः संसद सचिवालयकी एक कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरामाथि बिहीबार थुनछेक बहस हुँदैछ । जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस हुनेछ ।

महरालाई लागेको अभियोगमाथि उनी पक्षका वकिलहरुले बहस गर्नेछन् । बहस सकिएको अवस्थामा बिहीबार नै छुट्न सक्ने, धरौटीमा रिहा हुने वा पुर्पक्षका लागि कारागार पठाउने भन्ने फैसला हुनेछ ।

कृष्णबहादुर महरा टुंगो

विशेष