मुख्य समाचार

नेपाल प्रहरीको विशेष ब्युरो दक्षिण एसियामै अब्बल

नेपाल प्रहरीको विशेष ब्युरो दक्षिण एसियामै अब्बल

काठमाडौंः अन्तर्राष्ट्रिय सङ्गठित अपराध तथा आपराधिक समूहमाथि निगरानी र नियन्त्रण गर्न नेपाल प्रहरी सक्षम र सफल देखिएको छ । 

नेपालको सुरक्षा संवेदनशीलता तथा सतर्कताको अवस्थालाई लिएर आएका कतिपय बाह्य प्रतिवेदनमा सत्यता नभएको दाबी सुरक्षा अधिकारीको छ । 

अन्तर्राष्ट्रिय आपराधिक समूहसम्बन्धी सूचना आदानप्रदान, समन्वय तथा निगरानी गर्न नेपाल प्रहरीको प्रतिआतङ्कवाद (विशेष ब्युरो) दक्षिण एसियामै अब्बल भएको दाबी पनि छ । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।

नेपाल प्रहरी

विशेष