खेल

भारतविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

भारतविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौंः यू–१९ च्यालेन्जर सिरिज अन्तर्गत भारतीय ‘सी’ टोलीविरुद्ध नेपालले टस जितेर ब्याटिङ रोजेको छ । खेल ५० ओभरको हुँदैछ ।

नेपाली टिम यू–१९ च्यालेन्जर सिरिज खेल्न शनिवार हैदराबाद प्रस्थान गरेको थियो । नेपाली टोलीको नेतृत्व रित गौतमले गरेका छन् ।

को–कोले पाए नेपालको प्लेइङ ११ मौका?

रित गौतम (कप्तान)
लोकेश बम

खडक बहादुर बोहरा
हरि बहादुर चौहान

अरुण ऐरी
कुशल मल्ल

प्रतिस जिसी
शेर मल्ल

आकश चन्द
सागर ढकाल

तिलक राज भण्डारी

भारत भर्सेस नेपाल यू–१९ च्यालेन्जर सिरिज

विशेष