मुख्य समाचार

फास्ट ट्र्याक अनियमितता प्रकरणः सेनाद्वारा उपरथी र सहायक रथीमाथि कारबाही

फास्ट ट्र्याक अनियमितता प्रकरणः सेनाद्वारा उपरथी र सहायक रथीमाथि कारबाही

काठमाडौंः नेपाली सेनाले काठमाडौं–तराई मधेस द्रुतमार्ग सुपरिवेक्षणका लागि परामर्शदाता कम्पनी छनोट गर्दा भएको अनियमिततामा मुछिएका तत्कालीन आयोजना प्रमुखसहित प्राविधक बोर्ड सदस्यलाई कारबाही गरेको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले आर्थिक अनियमिततामा कडा बन्ने रणनीति लिएअनुरुप द्रुतमार्गको अनियमितताका विषयमा मुछिएका तत्कालीन प्रमुख र प्राविधिक मूल्यांकन बोर्डका सदस्यमाथि कारबाही भएको हो । यो समाचार आजको राजधानी दैनिकबाट लिइएको हो ।

नेपाली सेना सहायक रथी काठमाडौं–तराई मधेस द्रुतमार्ग उपरथी

विशेष