मुख्य समाचार

ठमेलको नाइटक्लबमा पूर्वराजा शाह र हिमानीको डान्स (तस्बिरसहित)

ठमेलको नाइटक्लबमा पूर्वराजा शाह र हिमानीको डान्स (तस्बिरसहित)

काठमाडौंः पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार ठमेलको नाइट क्लब पुगेर सबैलाई आश्चर्यचकित बनाएका छन् । शाह ठमेलको चर्चित क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) पुगेका हुन् ।


प्रायः युवाहरु मात्र पुग्ने एलओडीमा शाह क्लब पुग्दा त्यहाँ उपस्थित युवाहरु अचम्ममा परेका थिए । अझ त्यसमाथि रातो र चन्द्र सूर्य गीतसँगै नाचेर पूर्व राजा शाहले अर्को सर्प्राइज दिएका थिए । पूर्व राजाको साथमा हिमानी शाह पनि उपस्थिति थिइन् । तस्बिरः एलओडी

ज्ञानेन्द्र शाह हिमानी शाह एलओडी

विशेष