मुख्य समाचार

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारको मन्त्रिपरिषद् बैठकमा आफूले कुनै पनि महत्वपूर्ण निर्णय गर्ने बताएपछि पछि आजको सचिवालय बैठकले केही मन्त्रीहरूको हेरफेरको निर्णय गर्ने सम्भावना रहेको छ ।

आजै प्रधानमन्त्री आली र नेकपाका अर्का प्रचण्डले राष्टपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए । 

नेकपा बालुवाटार सचिवालय बैठक

विशेष