राशिफल

कात्तिक १६ गते शनिवार कुन राशिका लागि कतिको शुभ रहला ? हेर्नुहोस आजको राशिफल

कात्तिक १६ गते शनिवार कुन राशिका लागि कतिको शुभ रहला ? हेर्नुहोस आजको राशिफल

आज मिति बिक्रम संवत २०७६ साल कात्तिक महिनाको १६ गते शनिवार , तदअनुसार सन् २०१९ नोभेम्बर २ तारिख, तपाईका लागि आजको दिन कस्तो रहला ? हेर्नुहोस तपाइको आजको राशिफल 

मेष–

धनमाल हराउने, चोरिने वा ठगीमा परिने सम्भावना छ। आफ्नो प्रतिभा प्रदर्शन गरी अरूको मन लोभ्याउन सकिनेछ। निर्धारित कार्य समयमा नै पुरा गर्न सकिनेछ।  धार्मिक एवम मांगलिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। 

वृष–

वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ। टाउको र आँखाको समस्याले दुःख दिन सक्छ। आजको दिन सकेसम्म नया कार्यको थालनी नगर्दा नै राम्रो हुनेछ।  कार्यभार बढ्नेछ।  

मिथुन–

घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउने योग छ। कृषि र व्यापार–व्यवसायमा सामान्य फाइदा हुनेछ। पारिवारिक जम्काभेटले मन रमाउने छ।  स्वादिष्ट भोजनको अवसर मिल्नेछ।  

कर्कट–

नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष लाभ मिल्नेछ। मान–सम्मान र पद–प्रतिष्ठा पाइने समय छ। पारिवारिक सुख समृद्धि प्राप्त हुनेछ।  गरिएका कार्यबाट राम्रै सफलता हात लागि हुनेछ।  

सिंह–

प्रिय व्यक्तिसंगओ भेटघाटले मन रमाउने छ।  साहित्य लेखनको क्षेत्रमा रुचि बढ्नेछ।  व्यवसाय र उद्योगमा फाइदा मिल्नेछ। केही धन र बहुमूल्य धातु संग्रह हुन सक्छ। सामाजिक प्रतिष्ठा पाइनेछ।

कन्या–

प्रतिस्पर्धाबाट सामान्य फाइदा उठाउन सकिनेछ। उद्योग–धन्दामा पनि राम्रै सफलता हात पार्न सकिनेछ। स्वास्थ्य सामान्य रहनेछ।  स्वाभिमान भंग हुन सक्छ अलि विचार पुर्याउनु पर्नेछ।  

तुला–

स्वास्थ्यमा देखापर्ने समस्याले सताउन सक्छ। आमाको स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ। आकस्मिक धन्लाभ्को सम्भावना रहेको छ।  सुभ समाचारले मन प्रफुल्लित हुनेछ।  

वृश्चिक–

परिवारिक असमझदारीबीच गरिएको प्रयास व्यर्थ होला। तापनि, साथीभाइ र बन्धुबान्धवको सहयोगले लाभ हुनेछ। धार्मिक कार्यको पछाडी धन खर्च हुनेछ।  पढाई लेखाईमा सफलता मिल्नेछ।  

धनु–

विभिन्न अवसरले पछ्याउनेछन्। हिम्मतले काम लिने समय छ। घरमा सुख–समृद्धि बढ्नेछ। मान सम्मान बढ्ने छ।  नोकरीमा पदोन्नतीको योग रहेको छ।  

मकर–

अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। ठूलो आशा देखाएर ठगी गर्नेहरूले सताउन सक्छन्। पारिवारिक असमझदारी बढ्नेछ।  धार्मिक तथा आध्यात्मिक कार्यमा रुचि बढ्नेछ।  

कुम्भ–

दाजुभाइको सम्बन्ध कमजोर बन्ने सम्भावना छ। खराब आचरण भएकाहरू पनि नजिकिन सक्छन्। दमपटी जीवन सुखद रहने छ।  नोकरी व्यवसायको क्षेत्रमा राम्रै प्रतिफल मिल्नेछ।  

मीन–

लामो समयदेखि रोकिएका काम सम्पादन होलान्। भूमिलगायत स्थायी सम्पत्तिबारे केही विवाद हुन सक्छ। व्यापार व्यवसाय फस्टाएर जानेछ।  सार्वजनिक मान प्रतिष्ठामा वृद्धि भएर जानेछ।  समग्रमा तपाईका लागि आजको दिन सुखद रहने छ।  

Daily Horoscope

विशेष