ट्रेलरमा यस्तो देखियो कोशिसको 'माया पिरिम' (ट्रेलरसहित)

काठमाडौँ। मङ्सिर २० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र 'माया पिरिम' को अफिसियल ट्रेलर सार्वजनिक भएको छ।
टेक पौरखी राईको निर्देशनमा तयार भएको चलचित्रलाई प्रविन थापा र सबिन अधिकारीले संयुक्त रुपमा निर्माण गरेका हुन्।
चलचित्रमा कोशिस क्षेत्री र किरण चन्दको प्रमुख भूमिका रहेको छ । यसका अलावा चलचित्रमा अनुपमा भण्डारी, अर्जुन गुरुङ, कालु राना, जयनन्द लामा, अरुणा कार्की, विशाल पहाडी, रमण राईलगायतका कलाकारको पनि अभिनय छ ।
नेपाली चलचित्र माया पिरिम