स्वास्थ्य

यसरी गर्नुहोस महको सेवन, बढ्नेछ आँखाको ज्योति

यसरी गर्नुहोस महको सेवन, बढ्नेछ आँखाको ज्योति

मह स्वादका लागि मात्र होइन स्वास्थ्यका लागि पनि अति नै महत्वपुर्ण छ ।  महमा यस्ता पोषक तत्व पाईन्छ जुन स्वास्थ्यका हिसाबले अति नै फाइदाजनक मानिन्छ ।  यति मात्र होइन महमा औषधीय गुण पनि भरपुर मात्रा पाइन्छ।  महको सेवनले आँखाको ज्योति बढ्ने, खोकी, दम, ब्लड प्रेसर लगायतका समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।  यसको नियमित सेवनले रगत सफा हुनाका साथै मुटुसम्बन्धी समस्या हुने सम्भावना पनि कम हुन्छ ।  

स्वाभावैले सबैलाई थाहा दुध स्वास्थ्यका लागि अति नै लाभदायी छ ।  यसले तनाव र स्ट्रेसलाई कम गर्न पनि मदत गर्छ। यसका अलावा मनतातो दुधमा मह मिसाएर खानु स्वास्थ्यका दृष्टिकोणले झनै महत्वपुर्ण मानिन्छ ।  

यस्ता छन मह खानुका फाइदाहरु 

-नियमित २ चम्चा मह खानाले कपाल झर्ने समस्या कम हुन्छ । 

-शरीर उर्जावान हुन्छ साथै बौद्धिक बिकासमा पनि सहयोग गर्छ ।  

-मांशपेशीको मजबुती लागि पनि हरेक दिन महको सेवन गर्नु फाइदाजनक छ । 

-चिसो पानीमा मह मिलाएर खानाले त्वचाको रंगमा निखार आउछ । 

-ब्लड प्रेसर नियन्त्रणका लागि पनि मह अति नै उपयोगी छ ।  

-महको सेवनमा पेटको क्यान्सर हुनबाट समेत बचाऊछ ।  

 

 

 

मह

विशेष