मनोरञ्जन

अनमोलले पाए लोकप्रिय कलाकारको अवार्ड

अनमोलले पाए लोकप्रिय कलाकारको अवार्ड

काठमाडौंः नेपाली फिल्मका अभिनेता नायक अनमोल केसीले जापानमा लोकप्रिय कलाकारको अवार्ड पाएका छन् । 

जापानको टोकियोमा आइतबार भएको दोस्रो सूर्य इन्टरनेशनल अवार्डमा अनमोललाई लोकप्रिय कलाकारको अवार्ड प्रदान गरियो ।

नयाँ पीढीमाझ निकै लोकप्रिय रहेका अनमोल रातो कोटमा अवार्ड थाम्न पुगेका थिए । भेट्रान नायक भुवन केसीका छोरा अनमोल नेपालमा अहिले महंगा अभिनेताका रुपमा चिनिन्छन् ।   

अनमोल केसी अवार्ड

विशेष