राशिफल

मङ्सिर १३ गते शुक्रबार तपाईका लागि कति शुभ, हेर्नुहोस आजको राशिफल

मङ्सिर १३ गते शुक्रबार तपाईका लागि कति शुभ, हेर्नुहोस आजको राशिफल

आज मिति२०७६ साल मङ्सिर महिनाको १३ गते शुक्रवार, तदअनुसार सन् २०१९ नोभेम्बर २० तारिख, तपाईका लागि आजको दिन कस्तो रहला ? हेर्नुहोस आजको राशिफल 

मेष–

पढाइमा पाउने सफलता यथावत रहनेछ बुद्धिको तारिफ गर्ने ठूला व्यक्ति बाट हुनेछन । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

वृष–

धनमनग्य कमाउने अवसर मिल्नेछ ।  सोचने शक्तिबढने छ । ब्यापारमा उन्नती पनि हुनेछ । स्वास्थ्यमा भने सामान्य समस्या देख पर्नेछ ।  

मिथुन–

यात्रा रमाइलो हुनेछ यात्रामा हुने भेटघाटले मनोबल बढाउनुको साथै रमाइला कुरा गर्नेअवसर मिलने छ।धार्मिक कार्यमा मन जानेछ।   ।

कर्कट

खर्च बढने विबाद बढने काममा अवरोध आउने र मनमा चिन्ता बढने योग छ । नयाँ कार्यको योजना बन्नेछ ।

सिंह–

मनमा हौसलाबढनेछ पराक्रम बढनुको साथै अधुराकाम बन्ने तथा नया काम पाउने योग छ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ

कन्या–

प्रयत्नले धन कमाउने अवसर मिलने छ । व्यापारमा गरेको लगानि सन्तोसप्रद रहनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।

तुला–

कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । आजको श्रमले पछि फल राम्रो मिल्नेछ ।  वैदेशिक कार्य अघि बढ्नेछ, तर यात्रामा सावधानी अपनाउनु पर्नेछ 

वृश्चिक–

वादविवाद, झै झगडामा पर्न सकिन्छ सावधान रहनु होला, नसोचेको ठाृउमा धनको नाश हुने दिन छ ।आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । आतिथ्यपूर्ण सम्मान पाइएला ।

धनु–

मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । अभिभावक र साथीभाइले आवश्यक सहयोग प्रदान गर्नेछन् ।

मकर–

नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुनेछ । उचित निर्णय लिन नसक्दा महत्वपुर्ण कार्य हातबाट गुम्नेछ।  

कुम्भ–

आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने दिन हो .  बोलीको प्रभाव पनि बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । 

मीन–

कृषि–चौपायाबाट हानि पुग्नसक्छ, बन्दव्यापारमा घाटा देखिन्छ, रोगले पनि सताउन सक्छ । बौद्धिक काममा सफलतापनि मिल्नेछ । 

#Daily Horoscope

विशेष