मनोरञ्जन

ब्ल्याक बिकिनीमा दिशा (फोटोफिचर)

ब्ल्याक बिकिनीमा दिशा (फोटोफिचर)

एजेन्सी। दिशा पाटनी बलिउडकी त्यस्तो अभिनेत्रीभित्र पार्छिन जो सामाजिक संजालमा हट फोटो शेयर गर्न अलिकति पनि लाज मान्दिनन। यिनै सामाजिक संजालमा शेयर गरेका तस्बिरका कारण उनि बेलाबखतमा चर्चामा पनि आउने गरेकी छिन ।  

हालै मात्र दिशाले इंस्टाग्राममा बिकिनी तस्बिर शेयर गरेकी छिन।  जुन तस्बिरमा लाखौ लाईक र कमेन्ट आइरहेका छन। 

यतिखेर दिशा कामको शिलशिलामा थाईल्याण्डमा रहेकी छिन तर पनि व्यस्तताको बाबजुत उनले तस्बिरका लागि समय निकालेकी छिन। 

यसभन्दा पहिले पनि दिशाले एलो कलरको क्रप टपसंग फ्लोरल प्लाजो लगाएको तस्बिर शेयर गरेकी थिइन्।  

कामको कुरा गर्दा दिशा सलमान खानको चलचित्र राधेमा देखिदैछिन।  यसका अलावा उनि आदित्य राय कपूर, अनिल कपूर र कुणाल खेमूका साथमा चलचित्र 'मलंग' मा देखिदैछिन।  

Disha Patani

विशेष