मनोरञ्जन

‘भ्वाइस अफ नेपाल’को फाइनलमा पुग्ने ४ प्रतिस्पर्धी

‘भ्वाइस अफ नेपाल’को फाइनलमा पुग्ने ४ प्रतिस्पर्धी

काठमाडौंः ‘द भ्वाइस अफ नेपाल’को फाइनलमा पुग्ने ४ प्रतिस्पर्धीको टुंगो लागेको छ । शुक्रबार मेचु धिमाल, सञ्जय महत, गिता शर्मा र याकिं याल्मो बाहिरिएसँगै फाइनलमा पुग्ने ४ प्रतिस्पर्धीको टुंगो लागेको हो ।

यो संस्करणको ‘भ्वाइस अफ नेपाल’को फाइनलमा राम लिम्बु, सनिष श्रेष्ठ, विकास लिम्बु र आरिफ रौफ पुगेका छन् ।

आउँदो शनिवार हुने ‘ग्राण्ड फिनाले’मार्फत् यी ४ मध्ये एक जना विजेता छानिने छन् । यो संस्करणको भ्वाइस अफ नेपाल हिमालयन टेलिभिजनबाट प्रसारण भइरहेको छ ।

भ्वाइस अफ नेपाल राम लिम्बु सनिष श्रेष्ठ विकास लिम्बु आरिफ रौफ

विशेष