मनोरञ्जन

सलमान खानको फिल्ममा देखिँदै सुनिल थापा

सलमान खानको फिल्ममा देखिँदै सुनिल थापा

काठमाडौंः पाँच वर्षअघि बलिउड फिल्म ‘मेरी कोम’ मा अभिनेत्री पियंका चोपडाको गुरु बनेका थिए, अभिनेता सुनिल थापा । लामो समय उनी यही फिल्मको गेटअपमा देखिइरहे ।

बलिउडबाटै फिल्मी यात्रा तय गरेका ६४ वर्षीय यी अभिनेता अब सलमान खान प्रोडक्सनको ‘क्वाथा’ मा देखिने करिब पक्का भएको छ । फिल्ममा काम गर्नेबोर आफूले सहमति जनाइसकेको अभिनेता थापाले बताए।

अर्को साता वीरगन्जमा हुने ‘स्वर्णिम नेपाली फिल्म महोत्सव’ को सन्दर्भमा वीरगन्ज आइपुगेका थापाले आफू छिट्टै ‘क्वाथा’ मा देखिने बताएका हुन्। यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।  

सलमान खान सुनिल थापा

विशेष