मुख्य समाचार

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी?

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी?

काठमाडौंः आइतबार नेपाली बजारमा सुनको स्थिर रहेको छ ।

शुक्रबार प्रतितोला ७१ हजार २ सय पुगेको सुनको मूल्य आज पनि त्यहीँ कायम रहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।  

यस्तै, तेजावी सुनको मूल्य पनि आज स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार पनि तेजावी सुनको मूल्य प्रतितोला ७० हजार ९ सय रुपैयाँ निर्धारण गरको छ ।   

शुक्रबार ८ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि प्रतितोला त्यहीँ मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुन नेपाल सुनचाँदी व्यवसायी महासंघ सुनचाँदी

विशेष