स्वास्थ्य

यसो गर्नाले दमको समस्या कम गर्न सकिन्छ, हेर्नुहोस

यसो गर्नाले दमको समस्या कम गर्न सकिन्छ, हेर्नुहोस

अव्यवस्थित खानपान र जीवनशैलीका कारण पछिल्लो समय मानिसहरु विभिन्न रोगले ग्रसित हुदै गईरहेका छन। तिनै रोगमध्येको एक रोग हो दम।  

दम एक यस्तो रोग हो जसमा स्वास गाह्रो हुन्छ।  केहि मानिसको भनाइ अनुसार दम जाडोको समयमा मात्र लाग्ने रोग हो तर दम जुनसुकै मौसममा पनि लाग्न सक्ने रोग हो।  

यसै क्रममा आज हामी दमको समस्याबाट बच्न अपनाउनु पर्ने केहि उपायका बारेमा बताउन जादैछौं आउनुहोस् 

हरेक दिन प्रोटिनयुक्त फलफुल तथा सब्जीको सेवन गर्ने 

बाहिर निस्कने समयमा अनुहार कपडाले ढाकेर निस्कने 

हरेक साँझ बिहान शारीरिक ब्यायाम गर्ने 

यदि यति कुरालाई ध्यान दिन सकेको खण्डमा दमको समस्या ८०% कम हुन्छ।  

 

दम

विशेष