मनोरञ्जन

डेढ करोडको केक ! (फोटोफिचर)

डेढ करोडको केक ! (फोटोफिचर)

जन्मदिनमा केक काट्नु त सामान्य बन्दै गएको छ । एउटा केक खरिद गर्नुपर्यो भने कति पैसा तिर्नुहुन्छ ? ५ सय, हजार, २ हजार यस्तै यस्तै हैन । तर बेलायतमा एउटा यस्तो केक बनाइएको छ कि जसको मूल्य डेढ करोड नेपाली रुपियाँ पर्न आउँछ । 


झट्ट हेर्दा गुडियाको पुत्लाजस्तो देखिने आकर्षक प्रतिमा नै केक हो । बजारमा राखिएको यो प्रतिमालाई झट्ट हेर्दा कसैले विश्वास गर्दैन । यो केकलाई विश्वकै सर्वाधिक महँगो केक मानिएको छ । बेलायतका सेलिब्रेट केक डिजाइनर डेबी विघेम्सले यो केक बनाएकी हुन् ।

केक बनाउन ५ हजार वटा फलफूल, २५ किलो चकलेट, १ हजार गुणस्तरीय मोती र हजार वटा अण्डाको प्रयोग भएको छ । यो अद्भूत केक बनाउन अहोरात्र १० दिन खट्नु परेको थियो । 

डेढ करोड केक

विशेष