मुख्य समाचार

कास्की–२ मा दोब्बर बढी मतले विद्या भट्टराई अगाडि

कास्की–२ मा दोब्बर बढी मतले विद्या भट्टराई अगाडि

पोखराः कास्की–२ को प्रतिनिधि सभा सदस्यका लागि भएको चुनावमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीकी उम्मेदवार विद्या भट्टराईले प्रतिष्पर्धी काँग्रेस उम्मेदवार खेमराज पौडेलभन्दा दोब्बर बढी मतले अग्रता लिएकी छिन्।

प्राप्त पछिल्लो मत परिणाम अनुसार विद्याले ६ हजार ७ सय ९५ मत ल्याएकी छिन् भने खेमराज पौडेलले ३ हजार ९४ मत ल्याएका छन् । गए रातिदेखि सुरू भएको मतगणना जारी छ ।

खेमराज पौडेल कास्की विद्या भट्टराई

विशेष