मुख्य समाचार

ढिस्कोले पुरिएर पोखरामा ३ को मृत्यु, २ जना घाइते

ढिस्कोले पुरिएर पोखरामा ३ को मृत्यु, २ जना घाइते

कास्कीः जिल्लाको पोखरा महानगरपालिका–२० स्थित मौजामा नाली खन्ने क्रममा खसेको ढिस्कोले पुरिएर ३ जनाको ज्यान गएको छ । थप २ जना घाइते छन् ।

रिटेरिङ वाल लगाउने क्रममा आएको सुख्खा पहिरोले ५ जना पुरिएकोमा ३ को मृत्यु भएको वडाध्यक्ष सीम गुरुङले जानकारी दिए ।

ढिस्कोमा पुरिएर ज्यान गुमाउने र घाइतेको नाम आउन खुलेको छैन । प्रहरीले घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाएको छ ।

कास्की ढिस्को पोखरा महानगरपालिका

विशेष