राशिफल

यो साता तपाईका लागि कस्तो रहला ? हेर्नुहोस साप्ताहिक राशिफल

यो साता तपाईका लागि कस्तो रहला ? हेर्नुहोस साप्ताहिक राशिफल

यो साता तपाईका लागि कस्तो रहला ?  हेर्नुहोस मङ्सिर २८ गतेदेखि पुष ४  गतेसम्मको तपाईको साप्ताहिक राशिफल ! 

मेष  (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) -  Aries

व्यापार  व्यवसायमा राम्रै प्रगति हुनेछ । आम्दानीका नयाँ स्रोतहरु खुल्नेछ।  राजनैतिक कार्यमा सफलता पाइने छ।  घरमा मांगलिक कार्यको आयोजना हुनेछ । साताको अन्त्यमा नोक्सानी व्यहोर्नु पर्नेछ ।  सोचे अनुरुप काम नबन्दा दिक्क लाग्नेछ।   

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) -Taurus

समंजिक मान प्रतिष्ठामा ब्रि दधि हुनेछ।  लामो समयदेखि रोकिएर रहेका काम पुरा भएर जानेछन ।  रमणीय स्थलको यात्रा हुनेछ।  साताको मध्यबाट काम बिग्रने डर छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह) - Gemini

एकै कामबाट दोहोरो लाभ उठाउन सकिनेछ।  नयाँ सम्बन्धको प्रस्ताव आउनेछ।  नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । मित्रजनबाट साथ सहयोग मिल्ने देखिन्छ मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । 

कर्कट  (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) - Cancer

परिश्रमको उचित मुल्यांकन नहुदा मानसिक तनाव बढ्ने छ।  पारिवारिक असमझदारी बढ्नेछ।  मनमा द्विविधा बढ्नेछ।  साताको अन्त्यबाट भने परिवार तथा साथी भाईको साथ र सहयोग मिल्नेछ।  

सिंह  (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) - Leo

सामाजिक एवम सार्वजनिक सभा समारोहमा सहभागी हुने अवसर मिल्नेछ।  व्यापार व्यवसायको क्षेत्र फस्टाएर जानेछ।  व्यवसायिक यात्राको सम्भावना रहेको छ।  दाम्पत्य जीवन सुखद रहनेछ।  

कन्या  (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)  -Virgo

महत्त्वपूर्ण कामको थालनी हुनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । साहित्य कलाको क्षेत्रमा रुचि बढ्नेछ।  

तुला  ( र, रि, रु, रे, रो, ता, ति, तु, ते) - Libra

कामको उचित मुल्यांकन हुनेछ।  रोकिएका काम पुनः सुरु हुन सक्छन् । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै पारिवारिक सुख मिल्नेछ ।

बृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु)  - Scorpio

अनावश्यक खर्च हुनबाट बच्नु पर्नेछ।  बैदेशिक यात्रा खासै सुखद देखिदैन।  सहयोगको आशा देखाउनेहरु झुक्याउने छन।   साताको मध्यमा आर्थिक वृद्धिका साथै सामाजिक कार्यमा विशेष अभिरुचि रहनेछ । छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ ।

धनु  (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)  - Sagittarius

धार्मिक कार्यमा मन जानेछ।  साथीभाईको साथ र सहयोग मिल्नेछ।  बोलीको प्रभावले धेरैको मन जित्न सकिनेछ।  रमणीय स्थलको यात्रा हुनेछ।  

मकर  ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)  - Capricorn

बुद्धिको उपयोगले जटिल ठानिएको काम पनि सजिलै सम्पादन हुनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । बन्धुबान्धव, दाजुभाइ र साथीको सहयोग र हौसला मिल्नेछ । साताको मध्यमा दबाब र तनाव बढेको महसुस हुनेछ । सोचे अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ ।

कुम्भ  (गु, गे, गो, सा, सि, सु, से, सो, द)  -Aquarius

छोटो, रमणीय र सुखद् यात्राको योग छ । नयाँ व्यक्तिसँग भेटघाट हुने छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । साताको अन्त्यमा महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानीपनि अपनाउनु पर्नेछ । 

मीन  (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)  - Pisces

सहयोगको आशा देखाउनेहरुले झुक्याउने छन।  बोलीको बिपरित अर्थ लाग्न सक्छ सचेत रहनुहोला। व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । मध्य सातामा चिताएको कामले तीव्रता लिनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

 

#Weekly Horoscope #

विशेष