मनोरञ्जन

जमैकन सुन्दरी सिंहले जितिन् ‘मिस वर्ल्ड’ को उपाधि

जमैकन सुन्दरी सिंहले जितिन् ‘मिस वर्ल्ड’ को उपाधि

काठमाडौंः सन् २०१९ को ‘मिस वर्ल्ड’को उपाधि जमैकाकी सुन्दरी टोनी एन सिंहले जितेकी छिन् । विश्वका १११ देशका सुन्दरीलाई पछि पार्दै जमैकन सुन्दरी टोनीले उपाधि जितेकी हुन् ।

यस्तै प्रतियोगीताको फस्ट रनरअप फ्रान्सकी सुन्दरीले जितेकी छिन् भने सेकेन्ड रनरअपको उपाधि भारतकी सुमन रावले जितेकी छिन् । 

मिस वर्ल्ड टोनी एन सिंह

विशेष