मुख्य समाचार

अपडेटः कास्की–२ मा विद्या भट्टराई ४६ सय मतले अगाडि

अपडेटः कास्की–२ मा विद्या भट्टराई ४६ सय मतले अगाडि

पोखराः कास्की–२ को प्रतिनिधि सभा सदस्यका लागि भएको चुनावमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीकी उम्मेदवार विद्या भट्टराईले प्रतिष्पर्धी काँग्रेस उम्मेदवार खेमराज पौडेलभन्दा दोब्बर बढी मतले अग्रता लिएकी छिन् ।

१२ हजार ६ सय २६ मत गणना हुँदा नेकपाकी भट्टराईले ८ हजार २ सय ६५ मत ल्याउँदै अग्रता कायमै राखेकी छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका खेमराज पौडेलले ३ हजार ६ सय ८२ मत ल्याएका छन् । 

वैकल्पिक राजनीतिक शक्ति भनिएको रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले ९० मत पाएको छ ।अहिलेसम्म पोखरा महानगरपालिकाका ३३, २१ र २० नम्बर वडाको मतगणना सकिएको छ । 

 

खेमराज पौडेल विद्या भट्टराई उपनिर्वाचन

विशेष