मुख्य समाचार

यो वर्षको एसईई परीक्षा चैत ६ गतेदेखि (तालिकासहित)

यो वर्षको एसईई परीक्षा चैत ६ गतेदेखि (तालिकासहित)

काठमाडौंः राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को एसईई परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डको मंसिर ३० को निर्णय अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७६ साल चैत्र ६ गते देखि चैत्र १७ गते सम्म सञ्चालन गर्ने  निर्णय गरेको हो ।  

तालिका अनुसार चैत्र ६ गते अनिवार्य अंग्रेजी र वेदविद्याश्रमतर्फः अनिवार्य संस्कृत भाषा र साहित्य–अनिवार्य अंग्रेजीको परीक्षा हुने छ । विस्तृतमा थाह पाउन तलको तालिका हेर्नुस्– 

राष्ट्रिय परीक्षा बोर्ड एसईई एसईई परीक्षा

विशेष