काठमाडौंः शनिबार भएको उपचुनावमा अहिलेसम्म स्थानीय तहका ३९ वडाको मतपरिणाम सार्वजनिक भएको छ ।
४३ वडामध्ये ३९ वटाको मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगकाअनुसार ३९ मध्ये नेपाल कम्युनिष्ट (नेकपा) का उम्मेद्वार २२ ठाउँमा विजयी भएका छन् । नेकपाले कहाँ–कहाँ जित्यो?

उपचुनाव
मतपरिणाम
नेकपा
वडा