स्वास्थ्य

अनावश्यक पेट बढेर हैरान हुनुहुन्छ, भने यी कुराहरुलाई फलो गर्नुहोस

अनावश्यक पेट बढेर हैरान हुनुहुन्छ, भने यी कुराहरुलाई फलो गर्नुहोस

अव्यवस्थित खानपान र जीवनशैलीका कारण पछिल्लो समय मोटोपन आम समस्या बन्न पुगेको छ । मोटोपनाले स्वास्थ्यमा समस्या ल्याउने मात्र नभई मानिसको व्यक्तित्वमा पनि असर पुर्याउछ । पछिल्लो समय गाउँमसा बस्ने मानिसको तुलनामा शहरका बस्तीमा बस्ने मानिसहरु मोटोपनले ग्रसित हुन थालेका छन । 

मोटोपनको प्रभाव कतिपयको भने भुँडीमा देखिन्छ ।  र यसैबीच मानिसहर अनावश्यक पेट घटाउन कुनै कसर बाँकि राख्दैनन् साज हामी अनावश्यक पेट घटाउने केहि उपायका बारेमा जानकारी दिन जादै छौं आउनुहोस।  

- बिहान उठ्नेबित्तकै तीब्र गतिमा हिँडेमा भुँडी घट्छ । यदि तपाई हप्ताको तीन दिन आधा घन्टा र तीब्र गतिमा हिँड्ने गर्नुभयो भने यसको परिणाम छिटै नै देखिन्छ।  

– एक अध्ययनका अनुसार दैनिक ब्यायाम गरेर आएपछि दुई कप भन्दा बढी ग्रीन टी पिएमा अन्य मानिसको तुलनामा ६ गुणा पेट घट्छ।  

-चिल्लो, पिरो र तेलमा तारेका, बोसो र क्यालोरियुक्त खानेकुराहरु खान सकेसम्म कम गर्नुपर्छ।  

-खाना खान कम गर्ने, विभिन्न आसनमा योगा र ध्यान गर्ने 

- खाना खानेबित्तिकै भुलेर पनि बेडमा पल्टिदै नपल्टिनुहोस्।  सुत्ने मानिसको पेट अन्यको तुलनामा तीन गुणाले बढ्ने देखाएको छ । 

पेट बढ्नु

विशेष