मुख्य समाचार

सरकार छाड्ने उपेन्द्र यादवकाे पार्टीको निर्णय

सरकार छाड्ने उपेन्द्र यादवकाे पार्टीको निर्णय

काठमाडौंः समाजवादी पार्टीले सरकार छाड्ने भएको छ । केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी भएको समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो ।

यादवको केहीबेरमै राजीनामा घोषणा गर्ने बताइएको छ । समाजवादी पार्टीका सरकारमा २ मन्त्री रहेका छन् ।

उपेन्द्र यादव समाजवादी पार्टी

विशेष