धरान–७ मा नेकपाका सुवेदी १ मतले निर्वाचित

सुनसरीः धरान उपहानगरपालिका वडा नम्बर ७ को उपचुनावमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जीवन सुवेदी एक मतको अन्तरमा निर्वाचित भएका छन् ।
नेकपा उम्मेदवार सुवेदीले ६२२ मत ल्याएर वडाध्यक्षमा जित्दा नेपाली काँग्रेसका सुवर्ण पालिखेले ६२१ मत प्राप्त गरेका छन् ।
उपनिर्वाचन धरान उपहानगरपालिका जीवन सुवेदी सुवर्ण पालिखे