कराँतेको महिला टिम कातामा नेपाललाई स्वर्ण

काठमाडौंः काठमाडौंमा जारी १३औँ साग अन्तर्गत कराँतेको महिला टिम कातामा नेपाललाई स्वर्ण प्राप्त भएको छ । पाकिस्तानलाई पछि पार्दै नेपाललाई स्वर्ण प्राप्त भएको हो ।
सातदोबाटोको नवनिर्मित कभर्डहलमा आज फाइनलमा नेपालले २४.८८ अंक तथा पाकिस्तानले २३.३ अंक जोड्न सफल भयो ।
स्वर्ण कराँते महिला टिम