मनोरञ्जन

निक र प्रियंकाको विवाहको १ बर्ष पुरा, एकअर्कालाई यसरी दिए बधाई

निक र प्रियंकाको विवाहको १ बर्ष पुरा, एकअर्कालाई यसरी दिए बधाई

एजेन्सी।  बलिउड अभिनेत्री प्रियंका चोपडा र निक जोनसको विवाह भएको पनि १ बर्ष पुरा भएको छ ।  गत वर्ष डिसेम्बर १ र २ मा हिन्दु र क्रिश्चियन धर्म अनुसार विवाह गरेका यी दुईलाई सेलिब्रेटीमध्येको पर्फेक्ट जोडी मान्ने गरिन्छ । 

म्यारिज एनिभर्सरीको अवसरमा नियाँकाको विवाहको तस्बिर पनि भाईरल भईरहेका छन ।  

सामाजिक संजालमा अक्सर सक्रिय रहने प्रियंकाले आफ्ना पतिलाई पहिलो विवाह बर्षको शुभकामना दिएकी छिन। ' मेरो बाचा आज,हिजो र भोलि ,मेरो खुसि, सम्मान एक पलमै ल्याईदिएकोमा धेरै धेरै धन्यवाद ,वैवाहिक जीवनको शुभकामना हजबेन्ड'।  

त्यस्तै निकले पनि प्रियंकालाई बधाई दिएका छन 'हामीले यसै दिन साथ नछोड्ने कसम खाएका थियौ, म तिमीलाई धेरै माया गर्छु, 'ह्याप्पी म्यारिज एनिभर्सरी' प्रियंका 

 

प्रियंका चोपडा निक जोनस

विशेष