मनोरञ्जन

'छक्का पन्जा ४' निर्माण घोषणा, अर्को वर्ष दशैंमा रिलिज हुने

'छक्का पन्जा ४' निर्माण घोषणा, अर्को वर्ष दशैंमा रिलिज हुने

काठमाडौँ ।  नेपाली चलचित्र उद्योगमा एकपछि अर्को सफल चलचित्र दिन सफल दीपकराज गिरी र उनको टिमले 'छक्का पन्जा ४' को निर्माण घोषणा गरेका छन । 

‘छक्का पन्जा ३’ पछि  ‘छ माया छपक्कै’ निर्माण गरेको यो टिमले पुन: ‘छक्का पन्जा’कै सिरिजलाई निरन्तरता दिन लागेको हो ।   

वि.सं २०७७ सालको दशैंको फूलपातिमा रिलिज गर्ने गरि चलचित्र ‘छक्का पन्जा ४’को घोषणा गरिएको छ । चलचित्रका निर्माता, लेखक तथा कलाकार दीपकराज गिरीले ‘छक्का पन्जा ४’ निर्माण गर्न लागेको पुष्टी गरेका हुन् ।  

छक्का पन्जा ४

विशेष