Technology

म्यासेन्जर चलाउन फेसबुक एकाउन्ट अनिवार्य

म्यासेन्जर चलाउन फेसबुक एकाउन्ट अनिवार्य

एजेन्सी । अबबाट म्यासेन्जर प्रयोग गर्नका लागि अनिवार्य रुपमा फेसबुक एकाउन्ट चाहिने भएको छ ।

फेसबुकको नयाँ अपडेट अनुसार, फेसबुकप्रयोगकर्ताहरूले मेसेन्जर, भेंचरबिट नोट प्रयोग गरेर साथीहरूसँग च्याट गर्न फेसबुक एकाउन्ट हुनुपर्नेछ । यसअघि फेसबुकले फोन नम्बर प्रयोग गरी म्यासेन्जर मार्फत च्याट गर्ने सुविधा दिएको थियो । 

पछिल्लो समयको अपडेटले व्हाट्सएप, इन्स्टाग्राम लगायतका सबै सेवाहरूको प्राविधिक पूर्वाधार एकीकृत गर्ने योजना बनाएको छ ।

#फेसबुक #म्यासेन्जर

विशेष