मनोरञ्जन

पुषको ठण्डीमा हट वर्षा

पुषको ठण्डीमा हट वर्षा

काठमाडौँ । पुषको ठण्डीले सबैजना चिस्सिरहेको बेला अभिनेत्री वर्षा सिवाकोटीले भने हट तस्बिर शेयर गर्दै यतिखेर सामाजिक संजाललाई गर्मागरम बनाईरहेकी छिन ।  

केहि दिन अघि मात्र इन्स्टग्राममा हट बिकिनी तस्बिर शेयर गरेकी बर्षाको उक्त तस्बिरको निकै नै चर्चा भईरहेको छ ।  पर्दाभित्र र बाहिर प्राय: नर्मल अवतारमा प्रस्तुत हुने वर्षा ‘हट’ अवतार सार्वजनिक भएको हो ।

 विकिनी अवतारमा देखिएकी वर्षाले क्याप्सनमा लेखेकी छन् –‘कहिलेकाही, यो ठिक छ ।’ शुभेच्छुकहरुले भने उनको यो पोज खासै मन पराएका छैनन् ।

यतिखेर वर्षा चलचित्र 'चालबाज' को छायांकनमा व्यस्त छिन ।  योसंगै उनि चलचित्र लक्का जवानमा पनि व्यस्त छिन।  

 

 

 

वर्षा सिवाकोटी बिकिनी

विशेष