खेल

१० हजार मिटर दौडमा नेपाललाई कास्य पदक

१० हजार मिटर दौडमा नेपाललाई कास्य पदक

काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत १० हजार मिटर दौडमा नेपालका दीपक अधिकारीले कास्य पदक जितेका छन् ।

१० हजार मिटरको यस दौडमा भारतले स्वर्ण पदक र श्रीलंकाले रजत पदक जितेका छन् ।

 

दौड कास्य पदक

विशेष