खेल

क्रश कन्ट्री साइक्लिङमा नेपालकी लक्ष्मी मगरले जितिन् स्वर्ण

क्रश कन्ट्री साइक्लिङमा नेपालकी लक्ष्मी मगरले जितिन् स्वर्ण

काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) को क्रश कन्ट्री साइक्लिङमा नेपालकी लक्ष्मी मगरले स्वर्ण जितेकी छिन् ।

यस स्पर्धामा नेपालकै उषा खनालले रजत प्राप्त गरेकी छिन् । यस्तै भारतकी प्रनिता प्रफुलको भागमा कास्य पदक परेको छ ।

स्वर्ण साग क्रश कन्ट्री साइक्लिङ लक्ष्मी मगर

विशेष