मनोरञ्जन

बचपन यति क्युट देखिन्थिन सनी लियोनी, टिकटक मार्फत शेयर गरिन यस्तो भिडियो

बचपन यति क्युट देखिन्थिन सनी लियोनी, टिकटक मार्फत शेयर गरिन यस्तो भिडियो

एजेन्सी। बलिउड अभिनेत्री सनी लियोनी चलचित्रका साथै सामाजिक संजालमा पनि सक्रिय रहने गरेकी छिन। सामाजिक संजालमा विभिन्न पोस्ट शेयर गरेर चर्चामा आउने गरेकी सनी अब टिकटकमा पनि देखिन थालेकी छिन।  हालै मात्र सनीले एक टिकटक भिडियो बनाएर पोस्ट गरेकी छिन जुन भिडियो हाल चर्चामा छ।  साथै भाईरल समेत भईरहेको छ। 

https://www.instagram.com/p/B5m3bTphOc8/?utm_source=ig_embed&utm_campaign=loading

यस भिडियोमा उनले बचपनको तस्बिर राखेकी छिन।  भिडियो शेयर गर्दै उनले लेखेकी छिन 'करणजीत कौर देखि सनी लियोनिसम्मको मेरो यात्रा' उनले शेयर गरेको यस भिडियोमा अहिलेसम्म ३ लाख भन्दा बढी लाईक आइसकेको छ ।   

बिग बोस हुदै चलचित्र क्षेत्रमा प्रबेश गरेकी सनीले 'एक पहेली लीला', 'रईस' और 'वन नाइट स्टैंड' जस्ता चलचित्रमा काम गरिसकेकी छिन।  

सन् २०१७ मा प्रदर्शनमा आएको ‘तेरा इंतजार' सनीद्वारा अभिनित पछिल्लो चलचित्र हो।  

 

sunny leon

विशेष