मनोरञ्जन

रणवीरसँग रोमान्स गर्दै दीपिका

रणवीरसँग रोमान्स गर्दै दीपिका

एजेन्सी । बलिउड सुपरस्टार रणवीर कपूर र  दीपिका पादुकोण स्क्रिन र अनस्क्रिन रुचाईएका जोडी हुन। यी दुईले बिगत केहि समययता संगै चलचित्रमा एकसाथ काम गरेका छैनन् अब भने यी दुईलाई एकसाथ चलचित्रको पर्दामा देख्न पाइने भएको छ।  

यी दुई निर्देशक लव रंजनको चलचित्रमा एकसाथ देखिने भएका छन।  चलचित्रको नाम भने अफिसियल रुपमा सार्वजनिक गरिएको छैन।  

पछिल्लो समय रणवीर र दीपिका चलचित्र तमाशामा एकसाथ  देखिएका थिए। साथै बचना ए हसीनों, ये जवानी है दीवानी र तमाशा रणवीर र दीपिका अभिनित चलचित्र हो।  अब भने यी दुई लभ स्टोरी बेस्ड मुभीमा काम गर्दै छन।  

 

रणवीर कपूर दीपिका पादुकोण

विशेष