व्यक्तिगत गल्फतर्फ सुभाष तामाङले जिते स्वर्ण

काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष व्यक्तिगत गल्फतर्फ नेपालका सुभाष तामाङले स्वर्ण पदक जितेका छन् ।
गोकर्ण गल्फ रिसोर्टमा शुक्रबार भएको स्पर्धामा उनले स्वर्ण जितेका हुन् । बंगलादेशका महोम्मद फरादले रजत जिते भने नेपालका शुक्रबहादुर राईले कांस्य जितेका छन् ।
स्वर्ण पदक गल्फ सुभाष तामाङ