खेल

४२ किलोमिटर म्याराथन दौडमा नेपालका किरणले दिलाए स्वर्ण

४२ किलोमिटर म्याराथन दौडमा नेपालका किरणले दिलाए स्वर्ण

काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडमा नेपालले स्वर्ण पदक जितेको छ ।

पुरुषतर्फको प्रतिस्पर्धामा किरणसिंह बोगटीले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् ।

म्याराथन

विशेष