गृहमन्त्रालयले माग्यो ६०० कर्मचारी, दैनिक तलब १२ सय! (विज्ञापनसहित)
काठमाडौंः गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय परिचय पत्रतथा पञ्जिकरण्का विभागले विभिन्न जिल्लाका लागि दर्ता अपरेटर माग गरेको छ ।
सबै नपाली नागरिकहरुलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्यका लागि विभिन्न जिल्लाका लागि करारमा दर्ता अपरेट माग गरेको हो । माग अनुसार झापामा १६४ जना, ललितपुरमा ११७ जना, कञ्चनपुरमा ९१ जनाको दरखास्त मा गरिएको हो ।
त्यस्तै संखुवासभा, गुल्मी र चितवनमा क्रमशः ४०, ७१ र ११७ को माग गरिएको छ । यसका लागि आवेदन सम्बन्धीत जिल्लामा रु १० को टिकट टाँसेर निशुल्क दरखास्त दिन सकिने विभागले जनाएको छ । त्यस्तै तलब भने दैनिक १२ सय उपब्ध गराउने विभागले जनाएको छ ।
गृह मन्त्रालय