मनोरञ्जन

बर्षा र सन्जोगको इनगेजमेन्ट, कहिले हुन्छ विवाह ? 

बर्षा र सन्जोगको इनगेजमेन्ट, कहिले हुन्छ विवाह ? 

काठमाडौं । अभिनेत्री बर्षा राउत र अभिनेता सन्जोग कोइरालाबीच इनगेजमेन्ट भएको छ । आगामी फागुन दुई अर्थात फेब्रुअरी १४ (प्रणय दिवस) का दिन वैवाहिक बन्धनमा कसिन लागेका बर्षा र सन्जोगको इनगेजमेन्ट सोमबार बेलुका भएको हो ।

 

उनीहरुले पारिवारिक समारोहकाबिच बिहेको कुरा औपचारिक रुपमा पक्का गरे । लामो प्रेम सम्बन्धपछि बर्षा र सन्जोगले विवाह गर्न लागेका हुन् । सन्जोगले इनगेजमेन्टको तस्बिर पोस्ट गर्दै सबैका कथा सुन्दर हुने तर आफ्ना लागि आफूहरुको मन पर्ने उल्लेख गरेका छन् । 

इनगेजमेन्ट अभिनेत्री बर्षा राउत अभिनेता सन्जोग कोइराला

विशेष