श्रीदेवीको सारी लिलामीमा !

एजेन्सी । फिल्मकार बोनी कपुरले आफ्नी श्रीमती श्रीदेवीको सम्मानमा उनको सारी लिलामी गर्दैछन्। लिमामीमा राख्न लागिएका सबै सारी श्रीदेवीलाई औधी मन पर्नेमा पर्छन्। यस लिमामीबाट प्राप्त रकम महिला, बालबच्चा, बृद्धबृद्धा र अशक्तहरुलाई मद्दत गरिने कपुरले बताएका छन्।
श्रीदेवी बोनी कपुर सारी लिलामी