खेल

गोलीबारी भएपछि बंगलादेश–न्यूजिल्याण्डबीचको तेस्रो टेस्ट खेल स्थगित

गोलीबारी भएपछि बंगलादेश–न्यूजिल्याण्डबीचको तेस्रो टेस्ट खेल स्थगित

काठमाडौं । न्यूजिल्याण्डको क्राइस्टचर्चको दुई मस्जितमा अज्ञात समूहद्वारा गोलीबारी भएपछि बंगालादेश विरुद्धको टेस्ट सिरिजको तेस्रो खेल रद्द गरिएको छ । न्यूजिल्याण्डले बंगालदेशसँग सिरिज अन्तर्गतको तेस्रो खेल भोलि क्राइस्टचर्चमा खेल्दै थियो ।

 

गोलीबारी हुनु केही समय अघि घटनास्थलबाट आज बंगलादेशको क्रिकेट टिम त्यहाँबाट निस्कीएको थियो । यो गोलाबारीमा अहिलेसम्म ९ जनाको ज्यान गइसकेको बताइएको छ । यद्यपी पुष्टि हुन भने बाँकी छ ।

सम्बन्धित समाचार
न्यूजिल्यान्ड मस्जिद गोलीबारीपछि बंग्लादेशी क्रिकेटरले भनेः हामी अत्यन्तै भाग्यमानी रहेछौँ
न्यूजिल्यान्ड मस्जिद गोलीबारीः बल
बल बाँच्यो बंग्लादेशी क्रिकेट टिम

न्यूजिल्याण्ड भर्सेस बंगलादेश गोलीबारी

विशेष